492388054 1238498841612116 8356395442436737653 n

फापारे गीत

फापारे गीत तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको एक लोकधुन हो। विशेषगरी चाडपर्व, विवाह, सामूहिक उत्सव वा खुशीका अवसरमा गाउँने परम्परा छ। यसमा डम्फु, मादल, भ्याङ्ग्रा जस्ता वाद्यवादनको साथमा भावपूर्ण शब्दहरू प्रयोग हुन्छन्। फापारे गीतले प्रेम, मित्रता, जीवनका उतार–चढाव, सामाजिक कथा, हास्य–व्यङ्ग्यदेखि गहिरा संवेदनासम्म अभिव्यक्त गर्दछ। यो केवल मनोरञ्जनको माध्यम मात्र नभई तामाङ समुदायको सामूहिक […]

फापारे गीत Read More »